steve jobs: a dynamic person

steve jobs:
संसारले कहिले काहिँ  यस्ता अनपेक्षित रुपमा व्यक्तितो यस संसारमा पैदा गराउछ जसले यहाको रुप रंगलाई बदल्ने अदम्य साहस र सिर्जना ग्रहण गरेर आएका हुन्छन र उनीहरुले आफ्नो सिर्जनालाई भरपुर उपयोग गर्दै मानिसको जीवनलाई सरल र सहज बनाइदिन्छन्.यस्ता व्यक्तितोहरु मध्ये एक हुन् स्टीव जब्स जो यस सताब्दिका प्रबिधि उद्योगका बादशाह नै ठहरिए.उनीबाट हामीले सिक्ने सबैभन्दा ठुलो प्रेरणा भनेको सिर्जनसिलता  र काल्पनिकता नै हो. हामी कहिले पनि अरुको योजनामा बाच्नु हुदैन. हामीलाई हाम्रो चेतनाले जुन बाटो देखाउछ हामीले त्यस्लाई नै पछ्याउनु पर्छ .यहाँ उनको  एउटा भनाइ अति नै सान्धर्भिक छ:
your time is limited. so don't waste time living someone else life.Don't be trapped by dogma- which is living with the result of other's people thinking. Don't let the noise of other's opinion drown out your inner voice. And most important, have the courage to follow your heart and intuition.They somehow already know what you truly want to become. EVERYTHING ELSE IS SECONDARY.
यदि तपाईहरुले पनि यो किताब पढ्नु भएको छ भने कमेन्ट गर्नु होला र पढ्नु भएको छैन भने पनि यो किताब एक पल्ट पढ्नु होला

Comments

Popular posts from this blog

A memory

Tough times never last but tough people do !!

Spiritual or Religious??